प्रेरित 20:7 - पवित्र बाइबल7 सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसँग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं, तब पावलले चाहिँ भोलिपल्ट जाने इच्छा गरेका हुनाले, तिनीहरूसँग मध्यरातसम्म बातचीत गरिरहे। See the chapterसरल नेपाली पवित्र बाइबल7 आइतबार बेलुकी हामी त्यहाँ भएका प्रभुका चेलाहरूसँग प्रभु-भोज खानको लागि जम्मा भयौं। पावलले तिनीहरूका सामु बोल्न लागे। भोलिपल्ट जानुपर्ने भएकोले आधा रातसम्म उनी बोल्दैरहे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हप्ताको पहिलो दिन हामी रोटी भाँच्नलाई भेला भयौँ। ती सबैलाई पावलले प्रचार गरे। अनि भोलिपल्ट त्यो सहर छोड्ने तिनको विचार भएकोले आधा रातसम्म ती मानिसहरूसँग तिनले कुराकानी गरिरहे। See the chapter |