प्रेरित 2:5 - पवित्र बाइबल5 त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल5 त्यस समयमा यरूशलेममा संसारका विभिन्न ठाउँबाट यहूदीहरू आएका थिए। तिनीहरू परमेश्वरको डर मान्ने मानिसहरू थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्वरको भय मान्ने यहूदीहरू यरूशलेममा बसेका थिए। See the chapter |