प्रेरित 2:46 - पवित्र बाइबल46 तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण46 तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे, See the chapterसरल नेपाली पवित्र बाइबल46 दिनहुँ तिनीहरू मन्दिरमा जम्मा हुन्थे र घर-घरमा मिलेर खुसी र नम्र भएर भोजन खान्थे See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। See the chapter |