प्रेरित 2:44 - पवित्र बाइबल44 सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण44 विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए। See the chapterसरल नेपाली पवित्र बाइबल44 प्रभुमा विश्वास गर्नेहरू सधैँ भेला हुन्थे। तिनीहरूका सबै कुरा साझा हुन्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण44 सबै विश्वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए। See the chapter |