Online Bible

- Advertisements -




प्रेरित 2:43 - पवित्र बाइबल

43 प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

43 हरेकको हृदयमा भय उत्‍पन्‍न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्‍मका काम र चिन्‍हहरू भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

43 प्रेरितहरूले अचम्‍मका कामहरू गर्दै धेरै चिन्‍हहरू देखाउँदथे। त्‍यसो हुँदा मानिसहरूले परमेश्‍वरको डर मान्‍न लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 प्रेरितहरूद्वारा धेरै अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए।

See the chapter Copy




प्रेरित 2:43

Follow us:

Advertisements


Advertisements