Online Bible

- Advertisements -




प्रेरित 2:41 - पवित्र बाइबल

41 तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्‍तिस्‍मा लिए, र त्‍यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्‍यामा थपिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 धेरैले पत्रुसले दिएको सन्‍देशमा विश्‍वास गरे र बप्‍तिस्‍मा लिए। त्‍यस दिन बप्‍तिस्‍मा लिने मानिसहरू झण्‍डै तीन हजार जति थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तिनका अर्ती मान्‍नेहरू सबैले बप्‍तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।

See the chapter Copy




प्रेरित 2:41

Follow us:

Advertisements


Advertisements