Online Bible

- Advertisements -




प्रेरित 2:30 - पवित्र बाइबल

30 दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

30 यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्‍दथिए कि परमेश्‍वरले शपथ खानुभएको थियो कि उनकै सन्‍तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्‍वरले बसाल्‍नुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30 तर दाऊद अगमवक्ता थिए र उनकै सन्‍तानमा एक जना उनको सिंहासनमा बस्‍नेछन् भन्‍ने कुरा उनलाई थाहा थियो। परमेश्‍वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्‍वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो।

See the chapter Copy




प्रेरित 2:30

Follow us:

Advertisements


Advertisements