प्रेरित 2:28 - पवित्र बाइबल28 तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ, तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण28 तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्नो उपस्थितिद्वारा आनन्दले गद्गद् पार्नुहुनेछ।’ See the chapterसरल नेपाली पवित्र बाइबल28 तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’ See the chapter |