प्रेरित 2:26 - पवित्र बाइबल26 यसैले मेरो हृदय आनन्दित छ, र मेरो मुख आनन्दसित बोल्दछ। हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ, See the chapterनेपाली नयाँ संशोधित संस्करण26 यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल26 त्यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ; See the chapter |