Online Bible

- Advertisements -




प्रेरित 2:19 - पवित्र बाइबल

19 म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 माथि आकाशमा म अचम्‍मका काम र तल पृथ्‍वीमा चिन्‍हहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो, र धूवाँको मुस्‍लो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 माथि आकाश मण्‍डलमा म अचम्‍मका चिन्‍हहरू देखाउनेछु र तल पृथ्‍वीमा अचम्‍मका कामहरू गर्नेछु। रगत, आगो र धुवाँका बादल देखापर्नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि माथि आकाशमा अद्‌भुत कार्यहरू देखाउनेछु, र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, रगत, आगो र धुवाँका मुस्लाहरू।

See the chapter Copy




प्रेरित 2:19

Follow us:

Advertisements


Advertisements