प्रेरित 2:13 - पवित्र बाइबल13 तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्।” See the chapterसरल नेपाली पवित्र बाइबल13 तर कति जनाले चाहिँ तिनीहरूको हाँसो उडाउँदै भने, “यिनीहरू त धेरै जाँड खाएर मातेका पो छन् क्यारे!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।” See the chapter |