Online Bible

- Advertisements -




प्रेरित 18:9 - पवित्र बाइबल

9 राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसँग बोलिरहौ! नरोक!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 एक रात दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 एक रात प्रभुले पावललाई दर्शन दिएर भन्‍नुभयो, “कोहीदेखि नडराऊ, चुप लागेर नबस। सुसमाचारको प्रचार गर्दै जाऊ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्‍नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग;

See the chapter Copy




प्रेरित 18:9

Follow us:

Advertisements


Advertisements