प्रेरित 18:8 - पवित्र बाइबल8 क्रिस्पस सभाघरको प्रमुख थिए। क्रिस्पस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल ले प्रचारगरेको सु-समचारमा बिस्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्वास गरे अनि बप्तिस्मा लिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 सभाघरका शासक क्रिस्पसले सपरिवार प्रभुमा विश्वास गरे, र कोरिन्थीहरूमध्ये पनि धेरैले पावलका वचन सुनेर विश्वास गरे, र बप्तिस्मा लिए। See the chapterसरल नेपाली पवित्र बाइबल8 यहूदी सभाघरका शासक क्रिस्पस र उनका सबै परिवारले प्रभुमाथि विश्वास गरे र कोरिन्थका अरू धेरै मानिसहरूले पनि पावलको शिक्षा सुनी प्रभुमा विश्वास गरेर बप्तिस्मा पाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्वास गरे; त्यसै गरी पावललाई सुन्नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्वास गरे र तिनीहरूले बप्तिस्मा लिए। See the chapter |