Online Bible

- Advertisements -




प्रेरित 18:7 - पवित्र बाइबल

7 पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तब तिनी त्‍यहाँबाट परमेश्‍वरको भक्ति गर्ने तीतस युस्‍तस नाउँ भएका मानिसको घरमा गए। उनको घर सभाघरको छेवैमा थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 त्‍यस बेलादेखि पावल यहूदीहरूको सभाघरमा जान छोडिदिए। त्‍यस सभाघरको छेउमा परमेश्‍वरको भक्ति गर्ने तीतस युस्‍तस नाउँ गरेका एक जना ग्रीक मानिसको घरमा पावल गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्‍वरको भक्ति गर्ने मानिस थिए।

See the chapter Copy




प्रेरित 18:7

Follow us:

Advertisements


Advertisements