Online Bible

- Advertisements -




प्रेरित 16:3 - पवित्र बाइबल

3 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तिनलाई पावलले साथमा लैजान इच्‍छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्‍ने उनीहरू सबैलाई थाहा थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 पावलले उनलाई सँगै लैजान मन गरे अनि यहूदीहरूलाई केही बाधा नहोस् भनी उनले तिमोथीको शरीरमा यहूदी रीतिअनुसार खतना गरिदिए किनभने त्‍यो क्षेत्रमा बस्‍ने सबै यहूदीहरूलाई तिमोथीका बुबा ग्रीक हुन् भन्‍ने कुरा थाहा थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्‍ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्‍ने थाहा थियो।

See the chapter Copy




प्रेरित 16:3

Follow us:

Advertisements


Advertisements