प्रेरित 15:9 - पवित्र बाइबल9 परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्नुभएन, तर तिनीहरूका हृदय विश्वासद्वारा शुद्ध पार्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 उहाँले यहूदी र अरू जातिका मानिसहरूमा भेदभाव राख्नुभएन। अरू जातिका मानिसहरूले विश्वास गरे र परमेश्वरले तिनीहरूको हृदयलाई शुद्ध पार्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो। See the chapter |