प्रेरित 13:9 - पवित्र बाइबल9 तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तर शाऊलले, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर त्यसमाथि एकटक लाएर हेरे, See the chapterसरल नेपाली पवित्र बाइबल9 शाऊलले (जसलाई पावल पनि भनिन्छ) पवित्र आत्माले भरपूर भएर एलुमासलाई एकटक लाएर हेर्दै भने, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने, See the chapter |