Online Bible

- Advertisements -




प्रेरित 13:3 - पवित्र बाइबल

3 तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्‍ना हात राखेर उनीहरूलाई बिदा दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले फेरि उपवास बसे र प्रार्थना गर्दै ती दुई जनामाथि आफ्‍ना हात राखे र तिनीहरूलाई प्रभुको काममा पठाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए।

See the chapter Copy




प्रेरित 13:3

Follow us:

Advertisements


Advertisements