प्रेरित 12:2 - पवित्र बाइबल2 हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 उनले यूहन्नाका दाजु याकूबलाई तरवारले मारे। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिनले यूहन्नाका दाजु याकूबलाई तरवारले मार्न लगाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उनले यूहन्नाका भाइ याकोबलाई तरवारले मारेका थिए। See the chapter |