प्रेरित 11:2 - पवित्र बाइबल2 तर जब पत्रुस यरूशलेम फर्किए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 जब पत्रुस यरूशलेममा आए, तब खतना गर्नेहरूको दलले तिनीसित यसो भन्दै तिनको आलोचना गरे, See the chapterसरल नेपाली पवित्र बाइबल2 पत्रुस यरूशलेममा पुग्दा खतना गर्नु नै पर्छ भन्ने विश्वासीहरूले पत्रुसलाई यसरी दोष लगाउन लागे, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसकारण जब पत्रुस यरूशलेम फर्किए, तब खतना भएका विश्वासीहरूले उनको आलोचना गरे, See the chapter |