प्रेरित 10:5 - पवित्र बाइबल5 केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 अब मानिसहरूलाई योप्पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। See the chapterसरल नेपाली पवित्र बाइबल5 अब तिमीले योप्पा सहरमा भएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। See the chapter |