प्रेरित 1:9 - पवित्र बाइबल9 येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 यति भनिसक्नुभएपछि तिनीहरूले हेर्दाहेर्दै येशू स्वर्गतिर उठाइनुभयो। बादलले उहाँलाई ढाक्यो र उहाँ तिनीहरूको आँखाबाट हराउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो। See the chapter |