प्रेरित 1:2 - पवित्र बाइबल2 मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घट्ना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 येशूले स्वर्ग जानुभन्दा पहिला आफूले छानेका प्रेरितहरूलाई पवित्र आत्माको शक्तिद्वारा आज्ञा दिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु। See the chapter |