२ तिमोथी 4:3 - पवित्र बाइबल3 समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, See the chapterसरल नेपाली पवित्र बाइबल3 मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्नै इच्छाहरूका पछि लाग्नेछन्। तिनीहरूले आफूलाई मज्जा लाग्ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्न चाहेका कुराहरू भन्नेछन्। See the chapter |