Online Bible

- Advertisements -




२ तिमोथी 4:2 - पवित्र बाइबल

2 मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 वचन प्रचार गर, समय र बेसमयमा तत्‍पर बस, अर्ती देऊ, हप्‍काऊ, उत्‍साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 म तिमीलाई परमेश्‍वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्‍तिसँग रहेर सम्‍झाऊ, हौसला देओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ।

See the chapter Copy




२ तिमोथी 4:2

Follow us:

Advertisements


Advertisements