Online Bible

- Advertisements -




२ तिमोथी 2:7 - पवित्र बाइबल

7 मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 म के भन्‍दछु त्‍यो विचार गर, किनभने प्रत्‍येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 मैले भनेका यी कुराहरूमा विचार गर किनभने प्रभुले नै तिमीलाई यी सबै कुराहरू बुझ्‍ने शक्ति दिनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।

See the chapter Copy




२ तिमोथी 2:7

Follow us:

Advertisements


Advertisements