२ तिमोथी 2:4 - पवित्र बाइबल4 सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 फौजमा भएको सिपाहीले आफ्नो सेनापतिलाई खुसी पार्न अरू काममा अल्मलिंदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्न पार्न चाहन्छ। See the chapter |