Online Bible

- Advertisements -




२ थेसलोनिकी 3:2 - पवित्र बाइबल

2 अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 र भ्रष्‍ट र दुष्‍ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्‍वास हुँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 अनि सबै मानिसले विश्‍वास नगर्ने हुँदा खराब र दुष्‍ट मानिसहरूबाट परमेश्‍वरले हामीलाई जोगाएर राख्‍नुहुनेछ

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सबै जनासँग विश्‍वास हुँदैन; त्यसकारण हामी दुष्‍ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ।

See the chapter Copy




२ थेसलोनिकी 3:2

Follow us:

Advertisements


Advertisements