२ थेसलोनिकी 2:5 - पवित्र बाइबल5 मैले पहिल्यै यी सब घट्नाहरूको सत्य बताइ सकेको छु। याद छ? See the chapterनेपाली नयाँ संशोधित संस्करण5 के तिमीहरूलाई याद छैन, म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ? See the chapterसरल नेपाली पवित्र बाइबल5 सँगै हुँदा यी सबै कुरा त मैले तिमीहरूलाई भनेको थिएँ, होइन? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन र? See the chapter |