Online Bible

- Advertisements -




२ थेसलोनिकी 1:6 - पवित्र बाइबल

6 परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्‍छ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 परमेश्‍वर न्‍यायी हुनुभएकोले, उहाँले तिमीहरूलाई दु:ख दिनेहरूलाई बदला लिएर ठीकै गर्नुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 परमेश्‍वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ।

See the chapter Copy




२ थेसलोनिकी 1:6

Follow us:

Advertisements


Advertisements