Online Bible

- Advertisements -




२ शमूएल 9:8 - पवित्र बाइबल

8 मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 मपीबोशेतले फेरि घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्‍याल गर्नुहुन्‍छ?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 मपीबोशेतले फेरि दण्‍डवत् गरी भने, “हजुर, म त एउटा मरेको कुकुरजस्‍तै छु, ममाथि किन यसरी दया गर्नुहुन्‍छ?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?”

See the chapter Copy




२ शमूएल 9:8

Follow us:

Advertisements


Advertisements