२ शमूएल 9:12 - पवित्र बाइबल12 मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए। See the chapterसरल नेपाली पवित्र बाइबल12 मपीबोशेतको मीका नाम गरेको एउटा छोरो थियो। सीबाको परिवारमा सबै जना मपीबोशेतका चाकर थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए। See the chapter |