२ शमूएल 9:11 - पवित्र बाइबल11 सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।” यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तब सीबाले राजालाई भन्यो, “हजूरले हुकुम गर्नुभएबमोजिम म सबै गर्नेछु।” यसैले राजाका छोराहरूमध्ये एक जना भएझैँ मपीबोशेतले दाऊदको टेबिलमा खान लागे। See the chapterसरल नेपाली पवित्र बाइबल11 सीबाले भन्यो, “म हजुरको सबै आज्ञाको पालन गर्नेछु।” यसरी मपीबोशेत राजाका छोराहरूजस्तै भएर राजासित भोजन गर्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए। See the chapter |