Online Bible

- Advertisements -




२ शमूएल 8:9 - पवित्र बाइबल

9 हमातका राजा तोईले हददेजेरका सम्पूर्ण सेनालाई दाऊदले परास्त गरेको खबर सुने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 जब दाऊदले हददेजेरका सारा सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 दाऊदले हददेजेरका सारा सेनालाई जिते भनी हमातका राजा तोऊले सुने।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,

See the chapter Copy




२ शमूएल 8:9

Follow us:

Advertisements


Advertisements