Online Bible

- Advertisements -




२ शमूएल 8:8 - पवित्र बाइबल

8 दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतैबाट प्राप्त गरे। (तेवह र बेरौतै शहरूहरू हददेजेरका अधिनमा थिए।)

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 हददेजेरले राज्‍य गरेका ठाउँ तेबह र बेरोतै सहरबाट धेरै मात्रामा काँसा पनि लिएर गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए।

See the chapter Copy




२ शमूएल 8:8

Follow us:

Advertisements


Advertisements