Online Bible

- Advertisements -




२ शमूएल 8:7 - पवित्र बाइबल

7 दाऊदले हददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरूशलेममा ल्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 हददेजेरका अधिकृतहरूका सुनका ढालहरू दाऊदले लिए, र ती यरूशलेममा ल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू दाऊदले कब्‍जा गरे र यरूशलेममा लगे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।

See the chapter Copy




२ शमूएल 8:7

Follow us:

Advertisements


Advertisements