२ शमूएल 8:6 - पवित्र बाइबल6 त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्याउनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल6 तब तिनीहरूको देशमा तिनले आफ्ना सेनाका छाउनी बसाले र अरामी तिनका अधीनमा भए र तिनलाई राजकर तिर्थे। परमप्रभुले दाऊदलाई सबैतिर विजयी बनाउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो। See the chapter |