Online Bible

- Advertisements -




२ शमूएल 8:5 - पवित्र बाइबल

5 दमिशकका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता पुर्याउन आए। तर दाऊदले ती 22,000 अरामीहरूलाई परास्त गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 जब दमस्‍कसमा अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई आए, तब दाऊदले उनीहरूका बाईस हजारलाई मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 जब दमस्‍कसका अरामीहरूले हददेजेरको मद्दतको निम्‍ति सेना पठाए, तब दाऊदले तिनीहरूलाई हमला गरे र बाईस हजार मानिसहरूलाई मारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।

See the chapter Copy




२ शमूएल 8:5

Follow us:

Advertisements


Advertisements