२ शमूएल 8:17 - पवित्र बाइबल17 अहीतूबका छोरा सादोक र एबीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। See the chapterसरल नेपाली पवित्र बाइबल17 अहीतूबको छोरो सादोक र अबीयाथारको छोरो अहीमेलेक पूजाहारीहरू थिए, सरायाह राजभवनको सचिव थिए, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; सरायाहचाहिँ सचिव थिए। See the chapter |