२ शमूएल 8:15 - पवित्र बाइबल15 दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजाका निम्ति जे-जति ठीक थियो, त्यही गरे। See the chapterसरल नेपाली पवित्र बाइबल15 दाऊदले सबै इस्राएलीहरूमाथि राज गरे र आफ्ना प्रजासित उचित र न्यायसँग व्यवहार गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे। See the chapter |