Online Bible

- Advertisements -




२ शमूएल 8:10 - पवित्र बाइबल

10 यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 तब उनले आफ्‍ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्‍दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्‍त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 यसर्थ तिनले आफ्‍नो छोरो योरामलाई दाऊद राजालाई भेट्‍न र विजयको निम्‍ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरको विरुद्धमा धेरैचोटि लडाइँ गरेका थिए। योरामले दाऊदको निम्‍ति सुन, चाँदी र काँसाका कोसेलीहरू लगेर गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए।

See the chapter Copy




२ शमूएल 8:10

Follow us:

Advertisements


Advertisements