२ शमूएल 7:5 - पवित्र बाइबल5 “मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 “गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: के मेरो निम्ति तैंले नै एउटा घर बनाउनेछस् र? See the chapterसरल नेपाली पवित्र बाइबल5 “गएर मेरो सेवक दाऊदलाई भन् कि म भन्दै छु, ‘तैँले म बास गर्ने मन्दिर बनाउनेछैनस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, के तैँले नै मेरा निम्ति घर बनाउनेछस् र? See the chapter |