Online Bible

- Advertisements -




२ शमूएल 7:3 - पवित्र बाइबल

3 नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 नातानले राजालाई जवाफ दिए, “ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 नातानले जवाफ दिए, “तपाईंको मनमा जे छ, सोही गर्नुहोस् किनभने परमप्रभु तपाईंसित हुनुहुन्‍छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 नातानले राजालाई जवाफ दिए, “तपाईंको मनमा जे राम्रो लाग्छ, त्यो गर्न अगि बढ्नुहोस्; किनकि याहवेह तपाईंसँग हुनुहुन्छ।”

See the chapter Copy




२ शमूएल 7:3

Follow us:

Advertisements


Advertisements