२ शमूएल 7:26 - पवित्र बाइबल26 तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु परमेश्वरले इस्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुन्ने स्थापित होस्।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण26 ताकि तपाईंको ख्याति सदासर्वदै महान् होस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलमाथि परमेश्वर हुनुहुन्छ।’ अनि आफ्नो दास दाऊदको घराना तपाईंको सामु स्थिर भइरहनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल26 तपाईंको कीर्ति महान् हुनेछ र जाति-जातिले सदैव भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ र तपाईंले मेरो वंशलाई सदासर्वदा बचाइराख्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 ताकि तपाईंको नाम सदा महान् होस्। तब मानिसहरूले भन्नेछन्, ‘सेनाहरूका याहवेह नै इस्राएलमाथि परमेश्वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।” See the chapter |