२ शमूएल 7:24 - पवित्र बाइबल24 तपाईंले इस्राएलका मानिसहरूलाई सधैँको निम्ति आफ्नो बनाउनु भयो। अनि परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 तपाईंले आफ्नै प्रजा इस्राएललाई सदासर्वदाको निम्ति आफ्नै तुल्याउनलाई स्थिर गर्नुभएको छ, अनि हे परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल24 तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नो निजी प्रजा बनाउनुभएको छ र तपाईं तिनीहरूका परमेश्वर बन्नुभएको छ, हे परमप्रभु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नो निजी प्रजाको रूपमा स्थापित गर्नुभएको छ। हे याहवेह, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ। See the chapter |