Online Bible

- Advertisements -




२ शमूएल 7:22 - पवित्र बाइबल

22 परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 “हे परमप्रभु परमेश्‍वर, तपाईं साँच्‍चै महान्‌ हुनुहुन्‍छ। तपाईंजस्‍तै अरू कसैको विषयमा हामीले कहिल्‍यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्‍वर छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 तपाईं कति महान् हुनुहुन्‍छ, हे सार्वभौम‌ परमप्रभु! तपाईंसमान अरू कोही छैन, तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ भनी हामीलाई सदैव थाहा छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “हे सर्वशक्तिमान् याहवेह, तपाईं कति महान् हुनुहुन्छ! तपाईंजस्तो अरू कोही छैन। हामीले आफ्नै कानले सधैँ सुनेझैँ तपाईंबाहेक अरू परमेश्‍वर छैन।

See the chapter Copy




२ शमूएल 7:22

Follow us:

Advertisements


Advertisements