Online Bible

- Advertisements -




२ शमूएल 7:19 - पवित्र बाइबल

19 म एउटा सेवक भन्दा केहि होइन। तपाईं म प्रति यति दयालु बन्नु भयो। तर तपाईंले यस्तै कृपा मेरा सन्तानहरूलाई पनि गर्नेछु भन्नुभयो। हे सर्वोच्च परमप्रभु, के यो तपाईंको मानिसहरूसित बार्तालाप गर्ने सामान्य तरिका हो?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 यो सबैचाहिँ तपाईंको दृष्‍टिमा एउटा सानो विषयजस्‍तो ठानेर तपाईंले त आफ्‍नो दासलाई त्‍यसको घरानाको भविष्‍य नै बताइदिनुभयो। हे परमप्रभु परमेश्‍वर, के यो सब तपाईंले सधैँ नै गर्ने व्‍यवहार हो र?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 तरै पनि तपाईंले अझ बढी आशिष् मलाई दिँदै हुनुहुन्‍छ। हे सार्वभौम परमप्रभु, तपाईंले मेरो सन्‍तानको भविष्‍यको लागि पनि प्रतिज्ञा गर्नुभएको छ र तपाईंले मजस्‍तोलाई पनि देख्‍ने सौभाग्‍य दिनुभयो, हे सार्वभौम‌ परमप्रभु!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि यो पनि तपाईंको दृष्‍टिमा कम भएझैँ, हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकको परिवारको भविष्यको बारेमा पनि बताइदिनुभयो—हे सर्वशक्तिमान् याहवेह, के तपाईं साधारण मानिससित सधैँ यस्तो व्यवहार गर्नुहुन्छ र?

See the chapter Copy




२ शमूएल 7:19

Follow us:

Advertisements


Advertisements