Online Bible

- Advertisements -




२ शमूएल 7:18 - पवित्र बाइबल

18 तब राजा दाऊद परमप्रभुको सामुने बसे। दाऊदले भने, “हे परमप्रभु तपाईंले मेरो परिवालाई हामीले चाहेको भन्दा महत्वपूर्ण बनाउनु भएको निम्ति तपाईंलाई धन्यवाद दिन्छु। तपाईंले किन हामीलाई यस्तो उच्चा स्थान दिनुभयो?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तब दाऊद राजा परमप्रभुको उपस्‍थितिमा हाजिर भए, र त्‍यहाँ बसेर भने: “हे परमप्रभु परमेश्‍वर, म को हुँ, मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभयो?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 तब दाऊद राजा परमप्रभुको उपस्‍थितिको पालमा गएर बसेर प्रार्थना गरे, “हे सार्वभौम‌ परमप्रभु, तपाईंले मेरो निम्‍ति जे जति गर्नुभएको छ, म त्‍यसको योग्‍यको छैनँ न त मेरो परिवार नै योग्‍यको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे; र तिनले भने: “हे सर्वशक्तिमान् याहवेह, म को हुँ, र मेरो परिवार के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?

See the chapter Copy




२ शमूएल 7:18

Follow us:

Advertisements


Advertisements