Online Bible

- Advertisements -




२ शमूएल 7:15 - पवित्र बाइबल

15 तर म उसलाई प्रेम गर्न छोडदिनँ। मेरो कृपा दृष्टि उ माथि रहन्छ। मेरो माया र दया शाऊलबाट हट्यौ। मैले तिमीलाई काखी च्याप्दा शाऊललाई टाढा बनाएँ। म तिम्रा परिवारलाई चाहि यसो गर्दिन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 तर मैले मेरो प्रेम शाऊलबाट हटाएझैँ, जसलाई मैले तेरो बाटोदेखि पन्‍छाएँ, म मेरो प्रेम त्‍यसदेखि कहिल्‍यै हटाउनेछैनँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 तर मैले शाऊलबाट मेरो समर्थन फिर्ता लिएझैँ त्‍यसबाट फिर्ता लिनेछैनँ; मैले शाऊललाई हटाएर तँलाई राजा बनाएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ, जसरी शाऊलबाट आफ्नो प्रेम हटाएको थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ।

See the chapter Copy




२ शमूएल 7:15

Follow us:

Advertisements


Advertisements