Online Bible

- Advertisements -




२ शमूएल 7:12 - पवित्र बाइबल

12 “‘जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्‍ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्‍तानमध्‍येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्‍यसको राज्‍य स्‍थिर गराउनेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 जब तँ मरेर तेरा पुर्खाहरूसित गाडिनेछस्, तेरो एउटा छोरालाई राजा बनाउनेछु र त्‍यसको राज्‍यलाई शक्तिशाली बनाउनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित विश्राम गर्नेछस्, तब म तँपछि तेरो वंशलाई खडा गर्नेछु, जो तेरो आफ्नै मासु र रगतबाट हुनेछ। म त्यसको राज्य स्थापित गर्नेछु।

See the chapter Copy




२ शमूएल 7:12

Follow us:

Advertisements


Advertisements